ARCHIVE
प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा पोखरामा, मुख्य मन्त्री गुरुङले गरे उद्घाटन
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ। सोमवार एक कार्यक्रमका बीच उक्त शाखा कार्यालयको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका छन् । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता[...]