ARCHIVE
शाखा विस्तारमा आक्रामक बन्दै एनएमबि बैंक, एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो । यस शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर ९२ एटिएम[...]