ARCHIVE
सिद्धार्थ बैंकको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – फागुन २ गतेदेखि सिद्धार्थ बैंकको १०% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१ अनुपातमा ६८ लाख २६ हजार ११७.१९ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद चैत ६ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड,[...]