ARCHIVE
नागरिक लगानी कोषको लाभांश घट्यो, यस्तो छ गत वर्षको नाफाबाट लगानीकर्तालाई दिईने लाभांश (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई १७.८९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बिहान बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालय र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन्[...]