ARCHIVE
सेञ्चुरी बैंक र अनिल शाहबीचको ‘तलव काण्ड’ मिलाउन राजनीतिक लविङ सुरु, चिन्तामणिकहाँ अड्कियो कुरो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सेञ्चुरी बैंकको असारको वासलातका आधारमा सीइओको तलव निर्धारण हुनुपर्ने ठाउँमा बैंकले मनपरी ढंगले अनिल शाहसँग गैरकानुनी तलव दिने सम्झौता गरेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकले विशेष चासो देखाएको थियो । राष्ट्र बैंकले नियम अनुसार तलव लिएर मात्र शाह सेञ्चुरी बैंकको सीइओ हुन सक्ने राय[...]