ARCHIVE
‘शरिरले अपाङ्ग भएर के भो ? आर्थिक विकासका एजेन्डा मसँग छ, नेपालको अर्थ व्यवस्था चुरुस्त बनाउनेछु !’
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले आम नेपाली पार्टीका संयोजक नीलकण्ठ पौडेललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले उनका एजेन्डा र आर्थिक विकासमा उनले दिन सक्ने योगदानका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :
RECENT POSTS
अब बम र हतियारले देशलाई फाइदा गर्दैन : नेता पुन
अर्थ सरोकार
१२.२६ अंकले बढ्यो बजार
अर्थ सरोकार
जिल्ला अध्यक्ष जामुन मण्डलको उपचारकै क्रममा निधन
अर्थ सरोकार
काँग्रेसद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त
अर्थ सरोकार