ARCHIVE
सीसी क्यामेरा किन्ने बजेट नभएपछी मतपेटिका सुरक्षाको जिम्मा ढाडे बिरालो राख्ने प्रस्ताव !
ताप्लेजुङ – पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा मतपेटिका र मतपत्रको सुरक्षाका लागि ढाडे बिरालो राख्ने प्रस्ताव आएको छ । मतपत्रलाई मुसाले च्यात्ने सम्भावना भएको भन्दै दलका कार्यकर्ता र सुरक्षाकर्मीलेसँगै बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आएको हो । मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा[...]