ARCHIVE
इन्भेष्टर्स फोरमले उठाएको जायज मुद्धा तर गलत अभ्यास !
अहिले सेयर कारोबारमा भ्याट लगाउने भन्ने विषयले खुब चर्चा पाईरहँदा विभिन्न समूह, र संघबाट यसको विरोध भइरहेको छ । सेयर कारोबारमा भ्याट लगाउने भन्ने विषय आफैंमा गलत र नियम विपरित भएकाले यसको विरोध हुनुपनि सामान्य हो । यो अहिलेको आवश्यकता पनि हो । भ्याटको प्रकृति, देशमा रहेको विद्यमान कानुन लगायतलाई[...]