ARCHIVE
गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारको माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटि चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, मार्केटिङ डिपार्टमेन्ट हेडका लागि १ जना, कम्पनी सचिवका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि एक जना र[...]