ARCHIVE
एनएमबि बैंकको QR Code ‘सब्जी फलफूल तथा गुद्री बजार’ विराटनगरमा, गभर्नरले गरे कागती किनेर शुभारम्भ
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा QR Code मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व[...]