ARCHIVE
कृषि विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कृषि विकास बैंक र मञ्जुश्री फाइनान्सको बोनस सेयर म्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कृषि विकास बैंक बैंकले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । बैंकले पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी[...]