ARCHIVE
सेयर बजारमा सामान्य करेक्सन, झन्डै ६ अर्बको कारोबार हुँदा नेशनल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आइतबारको तुलनामा बजार ६.३६ अंकले घटेर २१६९. ०४ बिन्दुमा पुगेको छ । आइतबार भने बजार ८८.१२ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०२ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४२९ सय कित्ता[...]