ARCHIVE
खसीबोका प्रतिकेजी ५६० रुपैयाँमै पाइने, सरकारले तोक्यो मूल्य !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (सोमबार)बाट खसीबोकाको बिक्री खुल्ला गरेको छ । थापाथलीमा रहेको कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको हो । कम्पनीले बिहान ८.०० बजेदेखि बेलुका ४.३० बजेसम्म खसीबोका बिक्री गर्ने तालिका बनाएको हो । यसका लागि दाङ र मकवानपुरबाट खसीबोका काठमाडौं[...]