ARCHIVE
BREAKING : नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टी, ८८५ जना डिस्चार्ज !

काठमाडौं । नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
RECENT POSTS

७५ हजार नगद सहित धनगढीबाट ९ जुवाडे पक्राउ
अर्थ सरोकार

‘बस त चले, यात्रु चढेनन्…’
अर्थ सरोकार

झन्डै एक लाख रकमसहित दाङबाट १३ जुवाडे पक्राउ !
अर्थ सरोकार

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
अर्थ सरोकार

बर्दियाका होटल व्यवसाय सञ्चालनमा, छैनन् पाहुना
अर्थ सरोकार