×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

धितोपत्र बोर्डको ‘दुष्कर्म’माथि अर्थ मन्त्रालय बोल्यो, भन्यो- ‘सेयरबजारको स्वतन्त्रतामाथि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण ‘

काठमाडौँ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको नाम जोखिमपूर्ण सार्वजनिक भएपछी चौतर्फी रुपमा धितोपत्र बोर्डको कामलाई बोर्डको ‘दुष्कर्म’को उपमा आइरहेका बेला अर्थ मन्त्रालयले सेयर बजारको स्वतन्त्रतामाथि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै मन्त्रालयका प्रवक्ता महेश आचार्यले पूँजीबजारको स्वतन्त्रतामाथि हस्तक्षेप हुनेगरी कुनै पनि काम गर्न वा[...]

RECENT POSTS