×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने, आन्तरिक पर्यटन प्रवर्द्वन गर्ने लक्ष्य

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्वन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिनेछ । कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवर्द्वन र प्रवर्द्वन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । ‘पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप[...]

RECENT POSTS