ARCHIVE
Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २७ पैसा र[...]