ARCHIVE
मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस् कुन खातामा कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मुक्तिनाथ विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले आज (श्रावण ११ गते, आइतबार) बाट लागु हुने बचत खाता र मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले बचत खातामा न्युनतम ४.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले २४[...]