ARCHIVE
कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार सम्बाददाता राजविराज । कोरोनाबाट मृयु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको साउन १ गते मृत्यु भएको थियो । मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी[...]