ARCHIVE
एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, १ सय रुपैयाँमा साताभरि युट्युब चलाउन मिल्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ । एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर[...]