ARCHIVE
सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टी !
अर्थ सरोकार सम्बाददाता अर्घाखाँची । अर्घाखाँचीमा एक जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमण भएको हो । नगरपालिकाका उपप्रमुख थप २९ जना कोराना सक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार सन्धिखर्क नगरपालिका १ का एक जना, ६ नम्बर वाडका[...]