ARCHIVE
Breaking : एकाविहानै फेरि थपिए ९ जना कोरोना संक्रमित, कुल संख्या २५८ पुग्यो ! (विज्ञप्तिसहित)
काठमाडौँ । एकाविहानै फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या २५८ पुगेको छ । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणका क्रममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेर्नुहोस् विज्ञप्ति :
RECENT POSTS
जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु
अर्थ सरोकार
धादिङ सिल ! सबै नाकामा सुरक्षाकर्मी परिचालन…
अर्थ सरोकार
कोरोनाको आशंकामा धौलागिरी अस्पतालमा एक जना भर्ना
अर्थ सरोकार