ARCHIVE
२७ वाणिज्य बैंकहरुले ४५ अर्ब नाफा कमाए, हेर्नुहोस् कुन बैंकले कति कमाए ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – २७ वाणिज्य बैंकहरुले ९ महिनामा ४५ अर्ब नाफा कमाएका छन् । सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले ४५ अर्ब २३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएका हुन् । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.११ प्रतिशत बढी[...]