ARCHIVE
Q3 Report: मेट लाईफ इन्स्योरेन्सको नाफा २१ करोड ६८ लाख २० हजार रुपैयाँ, अधिकांस सूचकहरु उत्साहजनक !
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मेट लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७को तश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २१ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २० करोड ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको[...]