ARCHIVE
केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा, को-को हुन् उनीहरु ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा बभएका छन् । नेपाल राष्ट्र बैंकले हाल निर्देशक (निमित्त कार्यकारी निर्देशक)को जिम्मेवारी सम्हालिरहेका पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । बढुवा भएका तीनै जनालाई पुरानै विभागको जिम्मेवारी दिइएको छ । जसअनुसार रामु पौडेललाई[...]