ARCHIVE
प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि हुँदै, मर्जर रोक्न मुद्दाको तयारी
काठमाडौं – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि सुरु हुने भएको छ । बैंकले जारी गरेको सूचनामा दुई बैंक बिच फाल्गुण २९ गतेबाट प्राइम बैंकको नाममा एकिकृत कारोबार हुने भएको हो । राष्ट्र बैंकको फाल्गुण १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको[...]