ARCHIVE
१००% हकप्रद सेयरमा गुराँस लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?
काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता ४७० रुपैयाँलाई आधार मानेर बिहीबार कारोबार खुल्ला भएको छ । गुराँस लाइफ इन्स्योरेन्सले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो नेपाल धितोपत्रले यस कम्पनीलाई १ः१ अनुपातमा[...]