ARCHIVE
नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम म्याद
काठमाडौं – नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको यो ऋणपत्र आज(बुधबार) कार्यालय समयसम्म मात्र भर्ना पाउने छन् । बैंकले माघ २८ गतेबाट प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको थियो । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख[...]