ARCHIVE
कहिले पुग्लान् सबै स्थानीय तहमा बैंक ? अझै १० तह बैंकबिहिन…!
काठमाडौँ – अझै १० स्थानीयहरु तह बैंक बिहिन रहेका छन् । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा ७५३ स्थानीय तहमध्ये ७४३ तहमा मात्र वाणिज्य बैंक पुगेका हुन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा १/१ शाखा, प्रदेश ३ को दुई स्थानीय तह र सुदूर पश्चिमको[...]