ARCHIVE
बीमा समितिको निर्देशिका विपरित जनरल इन्स्योरेन्स कम्पनी, ७४ बर्षका ‘बृद्ध बा’लाई कार्यकारी जिम्मेवारी !
काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीमा बीमा समितिले जारी गरेको निर्देशिका विपरित काम भइरहेको खुलासा भएको छ । समितिले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को बुँदा २८ विपरीत जनरल इन्स्योरेन्सले उमेर हदभन्दा माथिका व्यक्तिलाई कम्पनीको कार्यकारी अधिकारी दिएको खुलासा भएको हो । बीमा समितिले २०७५ सालमा जारी गरेको निर्देशिकामा[...]