ARCHIVE
शिखर इन्स्योरेन्सको खुद नाफा १४.८५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?
काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा शिखर इन्स्योरेन्सले १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १४.८५% धेरै हो । गत वर्ष शिखरले १० करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस्तै, कम्पनीले खुद बिमा शुल्क आर्जन पनि ०.०५% ले बढाएर ४५[...]