ARCHIVE
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न, ३१.५८% लाभांश पारित !
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधरणसभामा प्रस्तावित ३१.५८% लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले ३०% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.५८% नगद लाभांश अनुमोदन गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष[...]