ARCHIVE
सनराइज बैंकको १५.८% लाभांश पारित गर्न कात्तिक १५ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?
एजिएम नोटिस : कम्पनी : सनराइज बैंक इभेन्ट : साधारणसभा हुने मिति : कात्तिक १५ गते विवरण : सनराइज बैंकले कात्तिक १५ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गर्नेछ । पेस हुने प्रस्तावहरु : १०% बोनस सेयर र ५.८%[...]