ARCHIVE
३.०३ अंकले घट्यो बजार, १६ करोड ६९ लाख माथिको कारोबार
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.०३ अंकले घटेर ११३१.५३ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]