ARCHIVE
तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो ५ पदका लागि २२ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव
काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले कनिष्ठ अधिकृतका लागि १ जना, वरिष्ठ सहायकका लागि १ जना, शाखा इन्चार्चका लागि ७ जना, सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ११ जना गरी २२ जना कर्मचारीको माग गरेको हो[...]