×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण

कञ्चनपुर । कृष्णपुर नगरपालिका(२ वाणीमा अस्थायी प्रहरी पोष्ट ९प्रहरी चौकी०को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाख रुपैयाँको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो । प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको[...]

RECENT POSTS