ARCHIVE
२०७६ भदौ ११ गते बुधबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल
मिति २०७६-०५-११ गते बुधबार । अगष्ट २८, २०१९ । भदौ कृष्ण त्रयोदशी । सूर्योदय : ०५:४० सूर्यास्त : ६:२९ आजको राशिफल : मेष – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। वृष – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मिथुन – परिवारजनको साथले नयाँ आशा पलाउने छ । कर्कट – हरेक काममा विचार पुर्याएर निर्णय लिनु[...]