ARCHIVE
पैसा ठिक पार्नुहोस् है ! हिमाल दोलखा हाइड्रोपावरको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ बुधबारदेखि आउँदै
आइपिओ नोटिस : कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी खुला हुने मिति : बुधबार, असार २५ गते भर्ने अन्तिम मिति : असार २९ गते कित्ता : ७६ लाख ७२ हजार २१० कित्ता सेयर प्रति कित्ता मूल्य : १०० विवरण : हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ[...]