Skip to content

BREAKING का यी न्युज छुटाउनु भयो कि ?

BREAKING अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

BREAKING : नेपालमा थप २०१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या २३०० पुग्यो !

काठमाडौँ । बुधबार नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।