CORPORATE
नुवाकोटमा ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण
काठमाडौं – ग्लोबल आइएमई बैंकले नुवाकोटको त्रिशुली शाखाले ६ जना भुकम्प पिडितलाई आवास निर्माण कर्जा वितरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भुकम्प पिडितहरुको निजि आवास निर्माणका लागि कर्जा वितरण गरेका हुन् । स्थानीय सरकारको सहयोगमा घरनबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र[...]