CORPORATE
कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने
काठमाडौँ – कामना सेवा विकास बैंक र साहारा हस्पिटल पोखराबीच विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङका प्रमुख सुवास भट्टराई र हस्पिटलको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका[...]