CORPORATE
ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालकमा
काठमाडौँ – ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका-३, इरिवाङ्गमा १२२औँ शाखारहित सञ्चालनमा ल्याएको छ । त्यसैगरी रोल्पा कै थवाङ्ग गाउँपालिका–२, ठुलोगाँउमा १२३औँ शाखारहित सञ्चालन गरी सेवा प्रारम्भ गरेको छ । यता, ईलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा[...]
RECENT POSTS
सिद्धार्थ बैंकको नयाँ शाखा वीरगंजको मुरली चोकमा
अर्थ सरोकार
गणपति माइक्रोफाइनान्सको ४ नयाँ शाखा विस्तार
अर्थ सरोकार