CORPORATE
सानिमा बैंक र पाटन अस्पतालबीचसम्झौता, उपचार खर्च तिर्न नसक्ने महिलालाई २० हजारसम्म सहयोग गरिने
अर्थ सरोकार सम्बाददाता काठमाडाैं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नविकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनविकरण गरिएको छ ।[...]