INVESTIGATION
‘राष्ट्र निर्माणमा समर्पित’ भन्दै ढोल पिट्ने जगदम्बा स्टिल्सको असलियत : छोरा कालोबजारी गर्ने, बाबु गुणस्तरहीन डण्डी बेच्ने !
अर्थ सरोकार सम्बाददाता नेपालका केहि टेलिभिजनहरुमा एउटा बिज्ञापन बज्छ – राष्ट्र निर्माणमा समर्पित- जगदम्बा स्टिल्स । तर आफूलाई नेपालको नम्बर वान स्टिल्स कम्पनी भनेर दाबी गर्ने जगदम्बा स्टिल्स गुणस्तरहीन भएको प्रमाण फेला परेको छ। जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका एक उपभोक्ता श्रीकृष्ण भट्टराईले आफ्नो बनाउदै गरेको घरमा जगदम्बा[...]