×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAGHUBITTA

एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी हत्याका आरोपित पक्राउ !

पाँचथर । पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको हत्या आरोपित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको हो।  हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी[...]

RECENT POSTS