LAGHUBITTA
साधना लघुवित्त वित्तीय संस्थाका २ कर्मचारीमा पनि देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी !

अर्थ सरोकार सम्बाददाता धादिङ । साधना लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संस्थाको धादिङस्थित थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यस्तै आज सोही स्थानमा रहेका[...]