MARKET WATCH
प्रभु इन्सुरेन्सको जेठ १० मा विशेष साधारण सभा हुने, यस्ता छन् प्रस्तावहरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं – जेठ १० गते प्रभु इन्सुरेन्सको विशेष साधारण सभा हुने भएको छ । सभामा ७ जना सञ्चालकहरु चयन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना, समूह ‘ख’ (कर्मचारी संचयकोषबाट मनोनित) बाट १ जना र समूह ‘ग’ (सर्वसाधारण[...]