×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

अव सरकारले औषधि आफै किन्ने, आफैं बेच्ने, औषधि ५० प्रतिशत सस्तो हुँदै !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – देशभर बेचिने औषधिहरुमा व्यवसायीहरुले आकुत नाफा कमाउने गरेको पाईएपछी सरकारले औषधि आफैं किन्ने र आफैं बेच्ने भएपछि औषधि माफियाहरु तनावमा परेका छन् । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेपछि औषधि माफियाहरु आत्तिएका हुन्[...]

RECENT POSTS