OFF THE BEAT
सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५% लाभांश दिँदै, बोनस र नगद कति ?
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयरधनीलाई ६.७५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति ३०३औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश दिने निर्णय गरेको छ । सेञ्चुरी ले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ[...]