OFF THE BEAT
विकास बैंकहरुबीच पनि ‘भद्र सहमति’ : आइतबारदेखि लागू हुने गरी बचतमा ७% र मुद्धतीमा १०% ब्याजमात्र दिने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेको दोश्रो दिन विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति गरेका छन् । शुक्रबार दिउँसो डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डाकेको बैठकमा सहभागी विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतीमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको हो। यसअघि वाणिज्य बैंकले[...]